‏ 1 Chronicles 11:13

13पलिश्तीहरू पास-दम्मीममा युद्ध गर्नका निम्ति भेला हुँदा एलाजार दावीदसँग थिए। त्यो ठाउँ जहाँ जौले भरिएको खेत थियो, र इस्राएली सेनाहरू पलिश्तीहरूदेखि भागेका थिए।
Copyright information for NpiNCV