‏ 1 Samuel 2:10

10याहवेहको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्,
तिनीहरूका विरुद्धमा सर्वोच्‍च स्वर्गबाट गर्जनुहुनेछ;
याहवेहले पृथ्वीको अन्त्यसम्म नै न्याय गर्नुहुनेछ।

“उहाँले आफ्नो राजालाई सामर्थ्य दिनुहुनेछ,
र आफ्नो अभिषिक्त जनको सिङ उच्‍च पार्नुहुनेछ।”
Copyright information for NpiNCV