2 Chronicles 2:12
12पत्रमा हीरामले यस्तो पनि लेखे: “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्! उहाँले राजा दावीदलाई तीब्र बुद्धि र समझशक्तिले भरिएका एक बुद्धिमान् छोरा दिनुभयो। उहाँले नै याहवेहका निम्ति मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्नुहुनेछ।
Copyright information for
NpiNCV