‏ 2 Chronicles 25:9

9अमस्याहले परमेश्‍वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?”

परमेश्‍वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।”

Copyright information for NpiNCV