‏ 2 Kings 1:8

8तिनीहरूले जवाफ दिए, “तिनी रौँका वस्त्र पहिरेका र कम्मरमा छालाको पटुका कसेका मानिस थिए।”

राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”

Copyright information for NpiNCV