‏ Amos 9:11

इस्राएलको पुनर्स्थापन

11“त्यस दिन,

“म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु,
अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु;
अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु,
अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु,
Copyright information for NpiNCV