‏ Deuteronomy 32:35

35बदला लिने काम मेरो हो; म बदला लिनेछु,
ठिक समयमा तिनीहरूका खुट्टा चिप्लनेछ;
तिनीहरूको विपत्तिको दिन नजिकै छ,
र तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्न लागेको छ।
Copyright information for NpiNCV