‏ Deuteronomy 33:26

26यशूरूनका परमेश्‍वरसमान अरू कोही छैन;
जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ।
अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ।
Copyright information for NpiNCV