‏ Exodus 16:15

15जब इस्राएलीहरूले त्यो देखे, तब तिनीहरूले आपसमा भने, “यो के हो?” किनकि त्यो के थियो, तिनीहरूलाई थाहा थिएन।

अनि मोशाले तिनीहरूलाई भने, “यो याहवेहले तिमीहरूलाई खान भनी दिनुभएको रोटी हो।
Copyright information for NpiNCV