‏ Exodus 20:12-16

12तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
13तैँले मानव हत्या नगर्नू।
14तैँले व्यभिचार नगर्नू।
15तैँले चोरी नगर्नू।
16तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
Copyright information for NpiNCV