‏ Ezekiel 40:25

25दक्षिणी मूलढोका र यसको दलानका वरिपरि साँघुरा झ्यालहरू अरू भित्ताका झ्यालहरूजस्ता थिए। दक्षिणी मूलढोका पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
Copyright information for NpiNCV