‏ Ezekiel 43:17

17माथिल्‍लो किनार पनि वर्गाकार होस्, चौध क्यूबिट
लगभग 25 फिट
लामो र चौध क्यूबिट चौडा होस्। वेदीका चारैतिर आधा क्यूबिटको घेरा र एक क्यूबिटको
लगभग 11 इन्च
जग होस्। वेदीको खुड्किलाहरू पूर्वतिर फर्केको होस्।”

Copyright information for NpiNCV