‏ Ezekiel 48:13

13“पुजारीहरूको इलाकाको दक्षिणी सिमानाको छेउमा लेवीहरूले पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइको ठाउँ पाउनेछन्। त्यसको पूरै लम्बाइ पच्‍चीस हजार क्यूबिट र त्यसको चौडाइ दश हजार क्यूबिट हुनेछ।
Copyright information for NpiNCV