‏ Ezekiel 48:15

15“बाँकी रहेको पाँच हजार क्यूबिट
लगभग 2.7 कि.मि.
चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको इलाका सहरको साधारण प्रयोगको निम्ति, घरहरू र खर्कको निम्ति हुनेछ। अनि सहर त्यसको बीच भागमा हुनेछ।
Copyright information for NpiNCV