‏ Genesis 12:7

7तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।

Copyright information for NpiNCV