‏ Genesis 26:4

4म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष्
अथवा अब्राहामद्वारा नै मानिसहरूले सबै प्रकारका उन्‍नति र सफलता प्राप्‍त गर्नेछन्। (हेर्नुहोस् 48:20)
पाउनेछन्;
Copyright information for NpiNCV