‏ Genesis 48:20

20त्यस दिन उनले तिनीहरूलाई आशिष् दिएर भने,

“तिमीहरूकै नाममा इस्राएलले यो आशिष् उच्‍चारण गर्नेछ:
‘परमेश्‍वरले तिमीहरूलाई एफ्राइमझैँ र मनश्शेझैँ बनाऊन्।’ ”

यसरी उनले एफ्राइमलाई मनश्शेको अगाडि राखे।

Copyright information for NpiNCV