‏ Habakkuk 1:5

याहवेहको जवाफ

5“राष्ट्रहरूलाई हेर्, विचार गर्,
र आश्‍चर्यचकित हो;
किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु,
जुन तिमीहरूलाई भनियो भने पनि
तिमीहरूले विश्‍वास गर्नेछैनौ।
Copyright information for NpiNCV