‏ Habakkuk 2:4

4“हेर्, शत्रु घमण्डले फुलेको छ;
त्यसका हृदयका इच्छाहरू सही छैनन्।
तर धर्मी जनचाहिँ आफ्नो विश्‍वासद्वारा नै जिउनेछ।
Copyright information for NpiNCV