‏ Isaiah 10:22

22हे इस्राएल, तेरा मानिसहरू समुद्रको किनारको बालुवासरी भए तापनि
केवल एउटा अवशेष मात्र फर्कनेछ।
सर्वनाश प्रचुरता र धार्मिकतासित ठहराइएको छ।
Copyright information for NpiNCV