‏ Isaiah 13:10

10आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले
आफ्ना प्रकाश देखाउनेछैनन्।
उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ;
अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन।
Copyright information for NpiNCV