‏ Isaiah 22:13

13तर हेर, आनन्द र रमाहट,
पशुहरू संहार गर्ने र भेडाहरू मार्ने,
मासु खाने र मद्य पिउने काम भइरहेछ!
तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ;
किनकि भोलि त हामी मर्नेछौँ!”
Copyright information for NpiNCV