‏ Isaiah 25:8

8उहाँले मृत्युलाई सधैँको निम्ति निलिदिनुहुनेछ।
प्रभु याहवेहले सबै अनुहारहरूबाट
आँसु पुछिदिनुहुनेछ;
उहाँले समस्त पृथ्वीबाट
आफ्ना मानिसहरूका अपमान हटाइदिनुहुनेछ।
याहवेह बोल्नुभएको छ।
Copyright information for NpiNCV