‏ Isaiah 27:9

9तब यसद्वारा याकोबको अपराधको प्रायश्‍चित हुनेछ;
अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ:
जब उहाँले वेदीका ढुङ्गाहरूलाई
खरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ;
त्यहाँ कुनै अशेरा देवीको खम्बा
अथवा धूपको वेदी खडा हुनेछैन।
Copyright information for NpiNCV