‏ Isaiah 28:12

12जसलाई उहाँले भन्‍नुभयो,
“विश्रामस्थल यही हो; थाकेकाहरूले यहीँ नै विश्राम गरून्;”
अनि “थकाइ मार्ने स्थान यही हो,”
तर तिनीहरूले सुन्‍न इन्कार गरे।
Copyright information for NpiNCV