‏ Isaiah 28:16

16यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

“हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा,
एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा,
त्यसमा भरोसा गर्ने
कहिल्यै निराश हुनेछैन।
Copyright information for NpiNCV