‏ Isaiah 29:14

14यसकारण म फेरि एक पल्ट यी मानिसहरूलाई
अद्‌भुत कार्यमाथि अद्‌भुत कार्यले छक्‍क पार्नेछु;
बुद्धिमानीहरूका बुद्धि नष्‍ट हुनेछ,
र ज्ञानीहरूका ज्ञान लोप भएर जानेछ।”
Copyright information for NpiNCV