‏ Isaiah 35:5-6

5तब अन्धाहरूका आँखा खोलिनेछन्;
अनि बहिराहरूका कान बन्द रहनेछैनन्।
6तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्;
अनि गुँगाहरूको जिब्रोले स्तुति गर्नेछ।
उजाडस्थानमा पानी फुटेर निस्कनेछ;
अनि मरुभूमिमा खोला बग्नेछ।
Copyright information for NpiNCV