‏ Isaiah 40:3

3एक जना कराउनेको आवाज सुनिन्छ:
“उजाडस्थानमा याहवेहको निम्ति
बाटो तयार पार;
उजाडस्थानमा हाम्रा परमेश्‍वरका निम्ति
राजमार्ग सीधा बनाओ।
Copyright information for NpiNCV