‏ Isaiah 45:23

23मैले आफ्नै शपथ खाएको छु;
मेरो मुखले सम्पूर्ण इमानदारीमा रद्द नहुने
हरेक कुरा उच्‍चारण गरेको छु;
मेरो सामु हरेक घुँडा टेकिनेछ,
र हरेक जिब्रोले शपथ खानेछ।
Copyright information for NpiNCV