‏ Isaiah 47:8

8“आफ्नो सुरक्षामा आराम गरिरहने
र आफूलाई, ‘म नै हुँ,
मबाहेक अरू कोही पनि छैन।
म कहिल्यै विधवा हुनेछैनँ,
न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्‍ने
हे विलासी, अब सुन्।
Copyright information for NpiNCV