‏ Isaiah 49:10

10तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्,
न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ।
तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ,
र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्‍याउनुहुनेछ।
Copyright information for NpiNCV