‏ Isaiah 49:6

6उहाँ भन्‍नुहुन्छ:
“याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न
र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति
तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो।
मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर
म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।”
Copyright information for NpiNCV