Isaiah 49:8
इस्राएलको पुनर्स्थापन
8याहवेह यसो भन्नुहुन्छ: “मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु,र उद्धारको दिन म तँलाई सहायता गर्नेछु;
म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु;
मानिसहरूका निम्ति एउटा करार बनाउन,
देशलाई पुनर्स्थापन गर्न,
र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,
Copyright information for
NpiNCV