‏ Isaiah 52:7

7सुसमाचार ल्याउनेहरू,
शान्ति घोषणा गर्नेहरू,
उद्धार घोषणा गर्नेहरू,
सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!”
सुसमाचार ल्याउनेहरूका पाउ
पहाडहरूहुँदो कति सुन्दर!
Copyright information for NpiNCV