Isaiah 53:12
12यसकारण म उसलाई महान्हरूसित एउटा भाग दिनेछु;
अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ;
किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ;
ऊ अधर्मीहरूसित गनियो।
किनकि उसले चाहिँ धेरैको पाप बोक्यो,
र अपराधीहरूका निम्ति बिन्ती गर्यो।
Copyright information for
NpiNCV