‏ Isaiah 53:5

5तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।
ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो;
हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो;
अनि उसका चोटहरूले हामी निको भयौँ।
Copyright information for NpiNCV