‏ Isaiah 53:6

6हामी सबै भेडाहरूझैँ बरालिएका छौँ;
हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ।
याहवेहले उसैमाथि
हामी सबैका अपराधहरू राखिदिनुभएको छ।
Copyright information for NpiNCV