‏ Isaiah 53:8

8अत्याचार
अथवा गिरफ्तारद्वारा
र न्यायद्वारा भएर ऊ लगियो।
अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ?
किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो;
र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो।
Copyright information for NpiNCV