‏ Isaiah 55:3

3कान थाप र मकहाँ आओ;
मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक।
म तिमीहरूसित अनन्तको करार बाँध्नेछु;
दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।
Copyright information for NpiNCV