Isaiah 56:7
7तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु।
म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु।
तिनीहरूले मेरो वेदीमा चढाएका
होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु;
किनकि मेरो घर सबै जातिहरूका लागि
प्रार्थनाको घर हुनेछ।”
Copyright information for
NpiNCV