‏ Isaiah 65:17

नयाँ आकाश र नयाँ पृथ्वी

17“हेर, म नयाँ आकाश
र नयाँ पृथ्वी सृष्‍टि गर्नेछु।
बितेका कुराहरू स्मरण गरिनेछैनन्,
न त तिनीहरू मनमा नै आउनेछन्।
Copyright information for NpiNCV