‏ Isaiah 65:2

2दिनभरि मैले यस्तो अटेरी जातितिर
आफ्ना हात पसारेँ,
जो आफ्नै कल्पनाको पछि लागेर
कुबाटोमा हिँड्छन्;
Copyright information for NpiNCV