Isaiah 8:14
14उहाँ पवित्रस्थान बन्नुहुनेछ;तर इस्राएलका दुवै घरानाका निम्ति
उहाँ यस्तो ढुङ्गो बन्नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ;
अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ,
अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्नुहुनेछ।
यरूशलेमका मानिसहरूका निम्ति
उहाँ धराप र पासो हुनुहुनेछ।
Copyright information for
NpiNCV