‏ Isaiah 9:2

2अन्धकारमा जिउनेहरूले
एउटा ठूलो ज्योति देखेका छन्;
घोर अन्धकारमा बस्‍नेहरूमाथि
ज्योति उदाएको छ।
Copyright information for NpiNCV