‏ Jeremiah 10:7

7हे राष्ट्रहरूका राजा,
तपाईंसँग कोचाहिँ डराउँदैन र?
किनकि तपाईं आदरयोग्य हुनुहुन्छ।
राष्ट्रहरूका सबै बुद्धिमान् मानिसहरू
र तिनीहरूका सबै राज्यहरूमा
तपाईंजस्तो अरू कोही छैन।
Copyright information for NpiNCV