‏ Jeremiah 15:2

2अनि यदि तिनीहरूले तँलाई यसो भनेर सोधे भने, ‘हामी कता जाऔँ?’ तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ:

“ ‘मृत्युका निम्ति ठहराइएकाहरू मृत्युमा जाऊन्;
तरवारका निम्ति ठहराइएकाहरू तरवारमा जाऊन्;
अनिकालका निम्ति ठहराइएकाहरू, अनिकालमा जाऊन्;
कैदका निम्ति ठहराइएकाहरू, कैदमा नै जाऊन्।’ ”
Copyright information for NpiNCV