Job 2:10
10तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै ▼▼मूल भाषामा
परमेश्वरमा भरोसा नगर्ने स्त्री कुरा गरिरहेकी छौ। के हामीले परमेश्वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?” यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।
Copyright information for
NpiNCV