‏ Leviticus 11:44

44म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार।
Copyright information for NpiNCV