‏ Micah 7:6

6किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ,
छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे;
बुहारी आफ्नै सासूको विरुद्धमा—
मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।
Copyright information for NpiNCV